नियम ३२
कर्माचारीको सेवा, शर्त तथा सुविधा
परिषद्का कर्मचारीको सेवा, शर्त तथा सुविधा सम्बन्धी व्यवस्था विनियममा उल्लेख भए बमोजिम हुनेछ ।